काठमाडौँ- भारतका दिग्गज क्रिकेटर वीरेन्द्र सहवाग र उनकी पत्नी आरती अहलावत बीचको २० वर्ष पुरानो विवाह अब संकटमा परेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, सहवाग र आरती केही महिना अगाडि नै अलग(अलग बस्दै आएका छन्, र चाँडै नै उनीहरूको डिभोर्स प्रक्रिया औपचारिक हुन सक्ने जानकारी प्राप्त भएको छ। यस विषयमा दुवैले भने कुनै टिप्पणी गरेका छैनन्।…