काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले युवाहरुलाई रोजगारी दिन नसक्ने बताएका छन्। उनले आज नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, सरकारले रोजगारी दिने छैन, बरु निजी क्षेत्रले रोजगारी दिनुपर्नेछ। उनका अनुसार, सरकारले केवल रोजगारी सिर्जना हुने वातावरण बनाउने काम गर्न सक्छ, तर प्रत्यक्ष रोजगारीको अवसर दिन असमर्थ छ। थापाले भने, सरकारले रोजगारी दिन्छु…