दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले १२ दिन म्याद दिएको नेपाल प्रहरीले जनाएको छ । चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईंको अगुवाइमा काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा उपस्थित समर्थक…