कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट ‘हेर्न नमिल्ने’ मा, लम्बिने भयो मुद्दा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । अब अर्को दिनका लागि अर्को इजलासमा पेसी तोकिने छ । आइतबार दुवैजनाको रिट एकैसाथ हेर्ने गरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार…