काठमाडौँ सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको हो । वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रनर वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको छ। देवीसराका ९ वर्षीया…