घन्टी घरमा चहलपहल, निवासबाटै निकालिएको जुलुसमा रवि सहभागी हुने

काठमाडौं । साढे पाँच महिनापछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किन लागेपछि वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा चहलपहल बढेको छ । रास्वपाको विशेष केन्द्रीय समिति बैठकअघि आयोजना हुने विशेष जुलुसमा पार्टी सभापति रवि लामिछानेलाई सहभागी गराउने तयारी छ । रास्वपाको केन्द्रीय समिति बैठक सोमबार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । आजको बैठकमा रविले औपचारिक…