काठमाडौं– चाडपर्व नजिकिँदै गर्दा दशैं, तिहार तथा छठ मनाउन घर जानका लागि यात्रुहरुले धमाधम अग्रिम टिक लिन सुरु गरेका छन् । नयाँ बसपार्कबाट मात्र तीन दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १२ मा १८ हजार तीन सय ६५ र असोज…