काठमाडौं– बालुवाटारमा वृहत् प्रदर्शन गर्न गएका रास्वपाका केही कार्यकर्ता पक्राउ गरेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध गरिएको भनिएको रास्वपाको विरोध प्रदर्शन मंगलबाट दिउँसो १२ बजेबाट सुरु भएको थियो । विरोध सुरु हुनेबित्तिकै रास्वपाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनका…