काठमाडौँ- झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राई हुन् । कुमारले ती किशोरीलाई हल्दीबारी गाउँपालिका ४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको आधारमा प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेका…