भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता रकम हस्तान्तरण

काठमाडौँ- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता रकम पालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार, गृहमन्त्रालयबाट प्राप्त रकम पालिकालाई वितरण गरिने जानकारी दिए। यस रकमबाट १,४७३ जना भूकम्पपीडितलाई सहायता प्रदान गरिनेछ। तर, जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकामा भूकम्प प्रभावितको…