काठमाडौं– चट्याङ लागेर देशका छुट्टाछुट्टै स्थानमा मंगलबार तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका(५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका(– बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको…