काठमाडौं– कालिमाटीको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । पोखराबाट बिहीबार राति ल्याइएको लामिछानेको शुक्रबारदेखि काठमाडौंस्थित जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको थियो । शुक्रबार बयान लिने क्रम नसक्किएपछि आइतबार र सोमबार पनि उनको बयान लिइएको छ । आज भने रविको बयान लिने…