काठमाडौँ – नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरी पोशाकको दुरुपयोग गर्दै नक्कली इन्सपेक्टरको परिचय बनाएर ठगी गरेको आरोपमा सुदीप थापा नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। थापाले कागेश्वरी मनहरा नगरपालिका-७, थापाचोकका ३८ वर्षीय हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसैगरी, थापासँगै कोटेश्वरस्थित मार्शल प्रिन्टिङ…