चर्चित कथावाचिका देवी प्रतिभा फेरि नेपाल आउँदै

भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउन लागेकी छन्। उनी मकर स्नान माघ महामहोत्सवको अवसरमा चितवनको देवघाटमा १ महिनासम्म चल्ने महायज्ञमा कथा वाचन गर्न आउने भएकी हुन्। यसअघि, देवी प्रतिभाले पशुपतिनाथ मन्दिरमा करिब १५ दिनसम्म कथा वाचन गरिसकेकी थिइन्। अब उनी देवघाटमा १० दिनसम्म कथा वाचन गर्ने बताइएको छ। मातापिता…