क्युआरबाट पैसा तिर्छु भन्दै पठाओ चालकको मोबाइल चोरीमा संलग्न दुई जना पक्राउ

काभ्रेपलाञ्चोक— पठाओ चालकको मोबाइल चोरी गरेर भाग्ने दुई जना पक्राउ परेका छन् । पठाओ बुक गरेर विभिन्न स्थानमा जाने र क्युआरबाट पैसा तिर्ने बाहनामा मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रपलाञ्चोकको भुम्लु गाउँपालिका–४ का २२ वर्षीय प्रकश महत र ३२ वर्षीय युवराज महत छन् । उनीहरुलाई काभ्रेको बनेपाबाट पक्राउ…