चीनले विश्वको सबैभन्दा लामो 'एक्सप्रेसवे' (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ। शिनजियाङ्गमा चार वर्षको कडा मेहनतपछि चीनले यो ऐतिहासिक प्रगति हासिल गरेको हो। तियानशान शेङ्गली सुरुङ, जुन २२ किलोमिटर र १३ मिटर लामो छ, चीनको स्वायत्त क्षेत्र शिनजियाङ्गमा स्थित तियानशान पर्वतमार्गमा निर्माण गरिएको हो। यो सुरुङ पर्वत क्षेत्रको बीचबाट यात्रा समय घटाउनका लागि बनाइएको हो। सुरुङको…