म्याग्दीको गुइठेभिरमा इको भ्यान दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा आज बिहान एक इको भ्यानु दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। दुर्घटनामा परेर बा ६ च ४९४४ नम्बरको इको भ्यान कालीगण्डकी नदीको किनारमा खसेको थियो। सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीका अनुसार, दुर्घटनामा चालक सुनदेवी गौचन ९सरिता०को घटनास्थलमै…