[caption id="attachment_178586" align="alignnone" width="1021"] मेलम्ची बाढी, फाइल फोटो[/caption] काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना रहेको बताएको छ। जिल्लाको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । त्यसैले मेलम्ची र इन्द्रावती नदी…