काठमाडौं - एमाले १९ पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार दिउँसो सार्वजनिक मत परिणामअनुसार अध्यक्ष केपी ओली समूहले दुईबाहेक पदाधिकारी सबै जितेको छ । इतर पक्षबाट पदाधिकारी जित्नेमा गोकर्णराज विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र भएका छन् । अरु सबै पराजित भए ।एमाले पदाधिकारीको अन्तिम परिणामअनुसार अध्यक्षमा केपी ओलीले १६६३ मत पाए । उनका…