पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नयाँ दिल्लीमा प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्दै आफू राजनीतिक उद्देश्यका लागि नभई नेपालमा समृद्धिको बाटो खोल्न आएको बताएका छन्। उनले नेपाल–भारत सम्बन्धलाई विकास र सहकार्यमा केन्द्रित गर्दै अघि बढ्नुपर्ने धारणा राखे। सम्बोधनका क्रममा उनले भारतले पछिल्ला वर्षमा गरेको तीव्र आर्थिक तथा पूर्वाधार…