सरकारले लेखापढी व्यवसायीलाई बिचौलिया भनेपछि पेनडाउन

काठमाडौं । लेखापढी व्यवसायीलाई सरकारले बिचौलिया भनेपछि उनीहरू आन्दोलित भएका छन् । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको भन्दै लेखापढी व्यवसायी आन्दोलित भएका हुन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरू सोमबरदेखि आन्दोलनमा उत्रिएका हुन् ।एसोसिएसनले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरबाट बिचौलियाको निराधार आरोपमा गिरफ्तार गरिएको भन्दै सो कार्यको भर्त्सना गरेको छ…