संसद भवनको शौचालयमा गोली चल्यो, प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं– नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट संसद भवनमा खटाइएका स्पेशल टाक्स फोर्समा कार्यरत २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैँले आफैले गोली हानेका हुन् । उनी संसद भवनको दुई नम्बर गेटको…