काठमाडौँ -अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । झापामा वर्षाको कारण ले माईखोलामा बाढी आएको छ। तेही माईखोलामा आएको बाढी ५० बिघामा लगाएको खेत मा पसेर ५० बिघामा लगाएको मकैबालीलाई नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द भन्छन- बाढीेले…