आइसक्रिम खाँदा भेट्टियो मान्छेको औंला

काठमाडौं– भारतको मुम्बईमा एउटा अनौठो घटना भएको छ । अनलाइन अर्डरमार्फत प्राप्त आइसक्रिमको कनमा मान्छेको औंला फेला परेको छ । यो घटना गत बुधवारको हो । भारतीय सञ्चार माध्यम न्युज १८ का अनुसार एक महिलाले एक ग्रोसरी डेलिभरी एपमार्फत घरायसी सामानसँगै आइसक्रिम पनि अर्डर गरेकी थिइन् । उक्त आइसक्रिम खाने क्रममा ती महिलाका दाजु ओर्लेम…