[caption id="attachment_181378" align="alignnone" width="1368"] फाइल फोटो[/caption] काठमाडौं– पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान सूचजा जारी गर्दै ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । त्यसैले यी क्षेत्रमा आगामी…