काठमाडौं– बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ। असोज ११ देखि सोमबार दिउँसो सवा तीन बजेसम्म बाढी पहिरोमा परेर २०४ जनाको मृत्यु भएको हो । २८ जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरी बल (एपीएफ) ले जनाएको छ । यो समयमा बाढी पहिरोमा परेर सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा मानवीय क्षति भएको छ । काभ्रेमा ५९ जनाले ज्यान…