पार्टी राजनीतिमा निष्क्रिय देउवा भेट्न शेखर कोइराला महाराजगन्जमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच भेट भएको छ। मंगलबार दिउँसो देउवालाई भेट्न कोइराला उनको निवास महाराजगन्ज पुगेका थिए । क्रियाशील वितरण समितिले नम्बरबिनाका फारम जिल्लाजिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई लिएर सभापति देउवालाई भेट्न गएका…