दरबार हत्याकाण्डको २५ वर्ष पूरा अझै रहस्यकै घेरामा नारायणहिटीको त्यो कालरात्रि

काठमाडौं l आज २०८३ साल जेठ १९ गते नेपाल इतिहासको सबैभन्दा दुःखद र विवादास्पद घटनामध्ये एक मानिने नेपाली शाही नरसंहार भएको २५ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भएको गोलीकाण्डमा तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। उक्त घटनाले नेपाललाई स्तब्ध बनाएको…