रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवा पक्राउ

काठमाडौँ रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवा पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नं। १, डण्डा क्षेत्रबाट २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र भारतीय १ हजार ५४० रुपैयाँ बरामद गरेको जनाएको छ। लु ९२ प ३५४६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत वडा नं।…