काठमाडौं– काठमाडौंको टोखामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर रहेकी बालिका आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी थिइन् । उनी आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् । उनको उद्धार…