काठमाडौं– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्यिनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो । सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने छैन । नेपाल सन् २०२२ को फाइनलमा ब्यहोरेको हारको…