चितवन– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले नेपाल प्रहरी शिक्षालय, भरतपुरको अनुगमन गरेका छन् । प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रमको शिलसिला उनले शुक्रबार नेपाल प्रहरी शिक्षालय, भरतपुरको भौतिक संरचना, आन्तरिक तथा वाह्य प्रशिक्षण कक्षाहरु लगायत सम्पूर्ण प्रशिक्षण गतिविधि निरीक्षण गरेका हुन् । साथै महानिरिक्षण गिरीले नव निर्मित प्रशासनिक…