गोकर्णेश्वरबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं– गोकर्णेश्वर जुवाताख खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएका ३० वर्षीय विनोद तामाङसहित ६ जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टा्लीले पक्राउ गरेको हो । उनीबाट ६२ हजार…