रविको पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्ताले घुमघामका फोटो पोस्ट गरे कारबाही हुने

काठमाडौं– पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट गरेमा कारबाही हुने भएको छ । आन्दोलनका लागि गएका कार्यकर्ताले घुमफिर गरेको फोटो सामाजिक सञ्जालमा नगराख्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सूचना नै पठाएको छ। रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई उक्त निर्देशन दिँदै कार्यकर्तालाई म्यासेज पढाएको हो । म्यासेजमा आन्दोलनको…