काठमाडौं– दीपक–दीपाको आमा सरस्वती मूभिज १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी बनेको छ। कम्पनीले हालसम्म निर्माण गरेको ८ फिल्मको कूल कमाइ एक अर्ब नाघेसँगै १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी बनेको हो । दिपक र आमा सरस्वती मूभिज १ अर्ब रुपैयाँ कमाउने पहिलो नेपाली फिल्म निर्माता कम्पनी बनेको छ । यसले…