अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या

काठमाडौं– अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ । टेक्सस राज्यमा आज बिहान एक जना नेपालीको गोली हानेर हत्या गरिएको हो । रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका ३० वर्षका दीपक ओली लाई गोली हाली हत्या गरिएको त्यहाँका नीय सञ्चारमाध्यमले जनाएका छन् । ओली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम…