काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको पेशी आगामी साउन ३० गतेका लागि तोकिएको छ । अब उक्त रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । गत साउन ६ गते सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको उक्त रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो । सर्वोच्चका न्यायाधीश ढकालको इजलासले उक्त रिटमा गम्भीर…