मन्त्रीसहित जनमत पार्टीका नेताकार्यकर्ता रिहा

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ। https://youtu.be/VXwK3tj1_No?si=IwkTkLOwFyBTmsXD उक्त पार्टीले आज आयोजना गरेको 'राष्ट्रिय धोती दिवस'को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए। https://youtu.be/VXwK3tj1_No?si=IwkTkLOwFyBTmsXD अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री…