[caption id="attachment_181182" align="alignnone" width="1723"] प्रतिकात्मक तस्बीर[/caption] काठमाडौं– सरकारले एक सय दिनमा ज्यान जोखिममा परेको दुर्गम क्षेत्रका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै ४८ जना महिलाको उद्धार गरेको जानकारी गराएका हुन् । मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत…