रास्वपाले माइतीघरमा आज पनि आन्दोलन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सडक आन्दोलन गर्ने भएको छ । माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने रास्वपाले आन्दोलन गर्ने जानकारी दिइएको हो । दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार शनिबार बसेको हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको…