काठमाडौं– लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि वेवारिसे अवस्थामा भारतीय गाडि फेला परेको छ । भारत तेलङ्गाना राज्यको टीएस०९युडी३९५५ नम्बरको सेतो रंगको सुजुकी कार त्यसरी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो । दरबारमार्ग प्रहरीका अनुसार उक्त कार १० दिनअघि नै लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि बेवारिसे अवस्थामा फेला परेको हो । कारलाई क्रेनको सहयोगमा राखेर दरबारमार्गसम्म…