काठमाडौं - एमालेका नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर लिखित बयान दिएका छन् । उनीविरुद्ध एक महिलाले दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी थिइन् । सोही उजुरीको विषयमा आज ब्युरोको कार्यालय पुगेर बयान दिएका हुन् । बस्नेतले बिहान १० बजे कार्यालय पुगेर बयान दिएको सूचना अधिकारी एसपी दीपकराज अवस्थीले जानकारी दिए । पहिले प्रहरीले…