बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल भोटेकोशी जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने तयारी गरेका छन्। आइतबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले विपद्का बेला पार्टी नेतृत्व प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्नुपर्ने सुझाव दिएपछि प्रचण्ड र नेपाल फिल्डमा जाने तयारीमा जुटेका हुन्। भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति…