रास्वपा सांसद तोसिमा कार्कीमाथि अनुसन्धान गर्न सिफाकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्कीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा यस्तो सिफारिस गरिएको हो । आयोगले सम्बन्धित…