काठमाडौँ - नेपालमा मनसुन भित्रिसकेको छ । कोशी प्रदेशमा पानी पर्न थालिसकेकाे छ । उपत्यकामा पनि केही दिनभित्र मनसुन भित्रने मौसमविद्हरु बताउँछन् । मनसुन भित्रिएपनि उपत्यका क्षेत्रमा पानी पर्न थालेको छैन । पानी नपर्दा गर्मीको मात्रा दिनदिनै बढ्दै गइरहेको । अत्यधिक गर्मी र वर्षाकै समयमा हामीलाई अरु समयको भन्दा बढी रोगले सताउँछ। चर्को गर्मीमा शरिरबाट…