गोदावरीका वडाध्यक्षले भत्काइदिए गरिएको कालोपत्रे

    काठमाडौं - ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताएका छन् । सडक विभागले उक्त सडकखण्ड अन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक…