काठमाडौं– यतिबेला संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलसहितको टोली अजरबैजानको बाकुमा गएको छ । उक्त टोलीमा वन मन्त्रालयबाट तीन जना सहभागी हुन निमन्त्रणा आएकोमा नेपालबाट जम्बो टोली बाकु गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा चासो व्यक्त गरेको छ । अख्नियारले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना…