राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बुधबार(आज) २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। पार्टीको २ बजे केन्द्रीय समिति बैठक बस्ने र बैठकपछि सभापति लामिछानेले पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्ने भएका हुन्। रास्वपाका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठ पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड मागेको अडियो बाहिरिएपछि पार्टी उनलाई निलम्बन…