मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु

मनाङ– मनाङमा लेक लागेर एकजना विदेशी पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको हो । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको…