काठमाडौं : पन्ध्र बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानब सेवा आश्रम कौसलटारमा मनाएको छ। अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सेवा सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालको न. १ युनिसेक्स पार्लर रश्मिलाज फेसियल…